राजनीति


नेपाल- भारतबीच धार्मिक पर्यटन प्रवर्धन आवश्यक : पर्यटनमन्त्री आले

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको बताएका छन् ।

बिहिबार २५, कार्तिक २०७८ ०६:२१


विपन्न परिवारकी साहारा समाजसेवी जोत्सना साउँद

‘जोत्सना म्याडमले हामीलाई पहिलापनि धेरै राहत वितरण गर्नु भएको थियो ।’  भेटघाट शिविरकी माया बिकले भनिन्े ‘आज फेरी झुल लिटो (पौष्टिक आहार), सेनेटरी प्याड,माक्स सहयोग गर्नु भएको छ ।’ उनले अगाडी थपे ‘बेला बेलामा हामीलाई सम्झिरहनु हुन्छ,हामी जस्ता गरिबको जोत्सना म्याडम त साहारा बन्नु भएको छ । उहाँले हामीलाई राहत सामाग्री सहयोग गरेपछि हामी सबै शिविरका जनता खुशी भएका छौ ।

बुधबार १३, असोज २०७८ ०८:५५


पार्टीलाई थप सशक्त बनाउन महाधिवेशन प्रतिनिधिमा मेरो उम्मेद्धवारीः नेता बोहरा

कञ्चनपुर क्षेत्र नं. ३ बाट नेता खगेश्वर बोहराले  केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्धवारीको घोषणा गरेका छन् ।

बुधबार ०६, असोज २०७८ ०२:४१


पार्टी थप बलियो बनाउन र जनताको सेवाका लागि मेरो उम्मेद्धवारीःयुवा नेता देउबा

कञ्चनपुर क्षेत्र नं. २ बाट युवा नेता सुरेन्द्र देउबा केन्द्रिय महाधिवेशन प्रतिनिधिको दौडमा छन् । वि.सं. २०५० सालमा कक्षा ८ मा पढ्ने बेला डडेल्धुरा जिल्लाको महेन्द्र माध्यमिक विद्यालयको नेविसंघ सभापति भई नेता देउबाले आफ्नो राजनितिक जिवनको शुरुवात गरेका थिए । विद्यार्थी जीवन देखी नेपाली काँग्रेसमा आवद्ध भई राजनिति शुरु गरेका देउँबा २०५२ सालमा कञ्चनपुर आए । उनि कञ्चनपुरमा पनि निरन्तर पार्टी तथा जनताको सेवामा खटिए ।

मङ्गलबार ०५, असोज २०७८ ०३:४३


पार्टीलाई थप बलियो बनाउन र जनताको सेवा गर्न मेरो उम्मेद्धवारीः युवा नेता देउँवा

काँग्रेस बलियो बनाउन र यहाँका जनताको सेवा गर्नका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेद्धवारी दिने तयारीमा रहेको युवा नेता देउँवाले बताए ।

मङ्गलबार ०५, असोज २०७८ ०१:३२


पार्टीलाई थप सक्रिय र सशक्त बनाउन महााधिवेशन प्रतिनिधिमा मेरो उम्मेद्धवारीः युवा नेता जोशीको

नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया भदौ १८ बाट सुरु भइसकेको छ । पार्टीले निर्धारण गरेको कार्यतालिकाअनुसार कञ्चनपुर लगायतका जिल्लाहरुमा गाउँपालिका/नगरपालिका वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

आइतबार ०३, असोज २०७८ ०६:०२


सर्वसहमतीमा काँग्रेस कञ्चनपुरको नेतृत्व चयन गर्ने गरी काम गरीराखेका छौः नेता साउँद

‘आंकाक्षिहरु धेरै छन्, नेतृत्वका लागि आकांक्षा देखाउनु पनि स्वभाबिक हो,’ उनले भने ‘साझा सहमति गरेर सबैको सहभागिता रहने गरी छलफलमा जुटेका छौ ।’

बुधबार ३०, भदौ २०७८ ०४:४४


काँग्रेस बलियो बनाउन आपसमा फुटेर नभई जुटेर अगाडि बढ्न नेता कार्यकर्तालाई पूर्वमन्त्री साउँदको आग्रह

नेपाली कांग्रेसका नेता कार्यकर्ता एक ठाउँमा आउनुको बिकल्प नभएकोले छलफल, सम्बाद र सहमति गरेर सबैलाई सम्मान हुने गरी सबैले अगाडि बढ्नु पर्नेमा उहाँ जोड दिनु भएको छ ।

सोमबार २८, भदौ २०७८ ०२:१२


एमाले सुदूरपश्चिमका प्रदेश सांसदहरु नेकपा एकीकृत समाजवादी रोज्न आज सनाखत गर्दै

धनगढी । नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टीमा जान चाहने सुदूरपश्चिमका प्रदेशसभा सदस्य आजै सनाखत गर्ने तयारीमा जुटेका छन् ।

मङ्गलबार १५, भदौ २०७८ ०८:३५


अब सबै स्थानीय तहमा कालोपत्रे सडक

देशका सबै स्थानीय तहमा सरकारले जतिसक्दो छिटो कालोपत्रे सडक सञ्जाल विस्तार गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाट यससम्बन्धी कार्यक्रम उद्‌घाटन गर्दैछन्‌ ।

आइतबार ०१, चैत २०७७ ११:१९


विद्यालयको गुणस्तर उकास्‍न पहल गर्छौ : एनपी साउद

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि पहल गर्ने बताएका छन् ।

शनिबार २९, फागुन २०७७ ०७:३५


कांग्रेस क्षणिक स्वार्थका लागि सत्ताको खेलमा फस्दैनः एनपी साउद

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले कांग्रेस क्षणिक स्वार्थका लागि सत्ताको खेलमा नफस्ने बताएका छन् ।

आइतबार १६, फागुन २०७७ ११:३९


प्रचण्ड–नेपाल समुहले किन ग-यो महरालाई वेवास्ता ?

सांसद पुनःस्थापनपछि उत्साहित बनेको प्रचण्ड– नेपाल समूह आफ्नै पक्षका नेतामाथि वेवास्ता गर्न थालेको छ । प्रचण्ड नेपाल समूहले बुधबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नै समूहका नेतालाई वेवास्ता गरी अपमान गरेको हो ।

बिहिबार १३, फागुन २०७७ ०२:३८


ओलीलाई एनपी साउदको प्रश्न – चीनले सीमा मिच्दा किन बोल्न सक्नुभएन ?

ओलीलाई एनपी साउदको प्रश्न – चीनले सीमा मिच्दा किन बोल्न सक्नुभएन ?

सोमबार ०३, फागुन २०७७ ०५:५९


ओली समुहमा भीमदत्तका मेयर विष्ट

संसद विघटनपछि लामो समयसम्म मौन बसेका भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट प्रधानमन्त्री समेत रहेको नेकपा अध्यक्ष केपी शर्मा ओली समुहमा लागेका छन् ।

बुधबार २८, माघ २०७७ ०२:०५


संसद विघटनको विरोधमा कांग्रेस भातृ संगठनको महेन्द्रनगरमा मौन प्रदर्शन (फोटोरभिडियो)

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको भातृ संगठनहरुले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा मौन प्रदर्शन गरेका छन् ।

शनिबार २४, माघ २०७७ ०३:५६


संसद बिघटन बिरुद्ध कांग्रेसको दोधारा चाँदनीमा बिरोध कार्यक्रम

कञ्चनपुर निर्वाचन निर्वाचन क्षेत्र नं। ३ ९ख० अन्तर्गत माहाकाली नगरपालिकाको साबिकको चा“दनी गाबिसको खुला मैदानमा संसद विघटनको बिरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस माहाकालीले बिरोध सभा सम्पन्न गरेको हो ।

शनिबार २५, पुष २०७७ ०९:१७


कांग्रेस चुनावमा जान तयारःलेखक

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेस निर्वाचनमा जान तयार रहेको बताएका छन् ।

आइतबार १९, पुष २०७७ १०:१४


संसद विघटन गर्ने कार्य अधिनायकवादी : लेखक

संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । कांग्रेसले पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।

सोमबार १३, पुष २०७७ ०५:५१