समाज


सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी

काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ ।

बिहिबार २५, कार्तिक २०७८ ०६:३३


नेपाल- भारतबीच धार्मिक पर्यटन प्रवर्धन आवश्यक : पर्यटनमन्त्री आले

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको बताएका छन् ।

बिहिबार २५, कार्तिक २०७८ ०६:२१


प्रधानन्यायाधीशले तोके आफूसहित [इजलास]

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहितका ९ वटा इजलास तोकेका छन्। राणाले आफ्नो एकल इजलासमा ६ वटा मुद्दा र अन्य इजलासमा १७१ वटा मुद्दा राखेका छन्।

बिहिबार २५, कार्तिक २०७८ ०६:१३


कञ्चनपुर प्रहरीले यसरी मनायो ६६ औँ प्रहरी दिवस (फोटो फिचर)

सर्वसाधारणलाई माक्स वितरण गर्दै, तापईको माक्स खैँ ? कार्यक्रम सञ्चालन गरि ६६ औँ प्रहरी दिवस मनाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आइतबार १७, असोज २०७८ १२:५६


विपन्न परिवारकी साहारा समाजसेवी जोत्सना साउँद

‘जोत्सना म्याडमले हामीलाई पहिलापनि धेरै राहत वितरण गर्नु भएको थियो ।’  भेटघाट शिविरकी माया बिकले भनिन्े ‘आज फेरी झुल लिटो (पौष्टिक आहार), सेनेटरी प्याड,माक्स सहयोग गर्नु भएको छ ।’ उनले अगाडी थपे ‘बेला बेलामा हामीलाई सम्झिरहनु हुन्छ,हामी जस्ता गरिबको जोत्सना म्याडम त साहारा बन्नु भएको छ । उहाँले हामीलाई राहत सामाग्री सहयोग गरेपछि हामी सबै शिविरका जनता खुशी भएका छौ ।

बुधबार १३, असोज २०७८ ०८:५५


संविधान दिवसका अवसरमा दिप प्रजोलन (फोटो फिचर)

नेपाल विद्यार्थी संघ जनज्योती क्याम्पस महेन्द्रनगर एकाईले नेपाल राष्ट्रिय झण्डा फहराउदैँ,दिप प्रजोलन गरी संविधान दिवस मनाएको नेविसंघ कञ्चनपुर जिल्ला सदस्य उपेन्द्र बहादुर बलमे बताए ।

आइतबार ०३, असोज २०७८ ०२:२४


कोरोना संक्रमित मृत्यु प्रकरणः मृतकका परिवारले गरे अस्पताल प्रशासनमा तालाबन्दी

अस्पताल व्यवस्थापन समिति र डाक्टरहरुको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै पिडित परिवार आन्दोलित भएका हुन् ।

शनिबार २८, चैत २०७७ ०७:५७


अब सबै स्थानीय तहमा कालोपत्रे सडक

देशका सबै स्थानीय तहमा सरकारले जतिसक्दो छिटो कालोपत्रे सडक सञ्जाल विस्तार गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाट यससम्बन्धी कार्यक्रम उद्‌घाटन गर्दैछन्‌ ।

आइतबार ०१, चैत २०७७ ११:१९


भागरथी हत्या प्रकरण : अझै उठेन शव, स्थानीयको आन्दोलन जारी

६ दिनअघि बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ ।

बुधबार २८, माघ २०७७ ०१:५४


सुदूरपश्चिमका पहाडी जिल्लामा सीता एयरको परीक्षण उडान

सीता एयरलाइन्सले बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा परीक्षण उडान गरेको छ । बैतडीको पाटन, बझाङको देवल, डोटीको दीपायल र अछामको साँझेबगर विमानस्थलमा परीक्षण उडान गरेको हो ।

मङ्गलबार २७, माघ २०७७ ०९:०२


पुनर्वास नगरपालिकामा तालाबन्दी

पुनर्वास नगरपालिकाका स्थानीय सुकुम्बासीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । नगरपालिकाभित्रका सुकुम्बासीको व्यवस्थापनका लागि नगरपालिकाका पदाधिकारीले पहल नगरेको भन्दै स्थानीयले तालबन्दी गरेका हुन् ।

आइतबार २६, पुष २०७७ ०४:०१


नेपालीमाथि गोली चलाएको घटना भारतीय एसएसबीले स्वीकारेन

बजारबाट सामान किनेर फर्कँदै गरेका नेपालीमाथि गोली चलाएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

मङ्गलबार २१, पुष २०७७ १०:४९


रोजगार संयोजक हटाउने दोगडाकेदारको निर्णयमाथि उच्च अदालतको अन्तरिम रोक

रोजगार संयोजक पदमा कार्यरत महेशराज भट्टलाई हटाउने बैतडीको दोगडाकेदार गाउँपालिकाको निर्णयमा उच्च अदालत महेन्द्रनगरले रोक लगाएको छ । उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले करार सेवाबाट हटाउने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न गाउँपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार ०६, पुष २०७७ ०६:१८


ब्लड बैंकका लागि तीन लाख सहयोग

भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरलाई रक्त सञ्चार सेवा केन्द्र  सञ्चालनका लागि यस वर्ष पनि सहयोग गरेको छ । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले रेडक्रसलाई ब्लड बैंक सञ्चालनका लागि बर्सेनी तीन लाख नगद सहयोग गर्दै आएको छ ।

बुधबार ०१, पुष २०७७ ०७:४१


अपांगता भएकाहरूलाई राहत सामाग्री वितरण

विश्व हिन्दु महासंघ नेपालले विभिन्न संघसंस्थासँगको सहकार्यमा अपांगता भएका व्यक्तिलाई राहत सामग्री वितरण गरेको । हिन्दु महासंघ नेपालले रुडुक नेपाल, प्रजातान्त्रिक महासंघ र छोरी बुहारी महासंघको सहकार्यमा महेन्द्रनगर र झलारीमा राहत सामग्री वितरण गरेको हो ।

बुधबार ०१, पुष २०७७ ०७:१५


बलात्कारीलाई कारबाहीको माग गर्दै महेन्द्रनगरमा प्रदर्शन

‘पुलिस काका हामी सुरक्षित छौं ?, बलात्कार रोक्नु होस्, भोली धेरै ढिला भयो, आज महिलाका लागि खडा हौं, के अब राष्ट्रपती नै बलात्कृत भएपछि मात्रै सरकार बोल्ने हो ?’

शनिबार ०१, कार्तिक २०७७ ०८:२७


महाकाली अस्पतालका ल्याब टेक्निसियनमा कोरोना

महाकाली अस्पतालको प्रयोगशालामा कार्यरत १ जना पुरुष र अर्को महिला टेक्निसियनमा कोरोना संक्रमण पुष्टि भएको हो

सोमबार १९, असोज २०७७ ०५:३४


३८ लाख बढीका अवैध सामान सशस्त्र प्रहरीद्धारा  बरामद

सशस्त्र प्रहरीको ३५ नं. गणबाट खटिएको टोलीले परिमाण भन्दा कम विल बनाएर ढुवानी भईरहेको मालसामान शुक्लाफाँटा नगरपालिका–१२ कालागौडी क्षेत्रबाट बरामद गरेको हो ।

सोमबार १९, असोज २०७७ ०४:२०


पशुपन्छीको अधिकार हनन भयो : सरोकारवाला

पशुपन्छीको भोक प्यास मेटाउन पाउने स्वतन्त्रता, आरामदायी ढंगले जिउन पाउने स्वतन्त्रता, दुःख, दर्द, घाइते र रोग लाग्नबाट बाँच्न पाउने स्वतन्त्रता र डर, त्रास र तनावबाट मुक्त रहन पाउने स्वतन्त्रताको रक्षा हुनुपर्ने

आइतबार १८, असोज २०७७ ०७:४०


बैतडीमा गौरा पर्व र तीज मनाउन रोक

सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ।

आइतबार ३२, साउन २०७७ ०१:०४