राजनीति


एनपी साउदः जसले विकट बस्तीलाई सडक सञ्जालसंग जोडे

महेन्द्रनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंवम् पूर्वमन्त्री एनपी साउद कञ्चनपुर क्षेत्र नं। २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार बनेर चुनावी दौडमा छन्।

बुधबार ३०, कार्तिक २०७९ ०६:५६


जितेर गएपछि प्रत्येक पटक देखिने गरेर काम गरेको छुँ: रमेश लेखक [अन्तर्वार्ता]

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा आसन्न निर्वाचनको तयारी तीव्र अघि बढेको छ।

बुधबार ३०, कार्तिक २०७९ ०६:४९


कृष्णपुरमा एमाले छोडेर दुई सय बढि कार्यकर्ता कांग्रेसमा, एनपी साउदले गरे स्वागत

महेन्द्रनगर। कञ्चनपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेका दुई सय बढी नेता(कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

मङ्गलबार २९, कार्तिक २०७९ १०:५९


ओलीले जस्तो संसद् भंग हामीले गर्ने छैनौंः एनपी साउद

महेन्द्रनगर। नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले सत्ता गठबन्धनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दुई काम गर्दै नगर्ने बताएका छन्।

मङ्गलबार २९, कार्तिक २०७९ ०९:२८


एक महिनामा बनरा–दोदा नदीमा पक्की पुलको ठेक्का गराउँछुः एनपी साउद

महेन्द्रनगर। नेपाली कांग्रेसका नेता तथा  कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले एक महिनाभित्र ठेक्का सम्झौता गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

मङ्गलबार २९, कार्तिक २०७९ ०९:२६


महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर किनारको बाटो कालोपत्रे गरिन्छः साउद

महेन्द्रनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंवम पूर्वमन्त्री एनपी साउदले महाकाली तेस्रो चरणको मूल नहरको बाटो कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका छन्।

सोमबार २८, कार्तिक २०७९ १२:४०


दैजी–जोगबुडा सडक पाँच वर्षभित्र कालोपत्रे हुन्छः एनपी साउद

महेन्द्रनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंवम पूर्वमन्त्री एनपी साउदले दैजी– जोगबुडा सडकखण्ड कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका छन्।

सोमबार २८, कार्तिक २०७९ १२:३८


सांसद हुँदा विकास निर्माणका थुप्रै काम अगाडि बढाएको छुँ, फेरी मौका दिनुहोस्ः बहादुरसिंह थापा

सांसद हुँदा विकास निर्माणका थुप्रै काम अगाडि बढाएको छुँ, फेरी मौका दिनुहोस्ः बहादुरसिंह थापा

आइतबार २७, कार्तिक २०७९ ०९:४७


एमालेको जसरी संसद भंग गर्दैनौं, पाँच वर्ष गठबन्धनको सरकार चल्छः साउद

कञ्चनपुर। नेपाली कांग्रेसका नेता एनपी साउदले गठबन्धनको सरकार पाँच वर्षसम्म चल्ने बताएका छन्।

आइतबार २७, कार्तिक २०७९ ०९:२७


जनता गठबन्धनको पक्षमा छन्, सजिलै जित्छौंः एनपी साउद [अन्तर्वार्ता]

कञ्चनपुर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउद कञ्चनपुर क्षेत्र नं. मा २ प्रतिनिसिभाका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

आइतबार २७, कार्तिक २०७९ ०१:३२


‘सिसैया र स्टेशनपुर जोड्ने पक्की पुल निर्माण हुन्छ, डडेल्धुराबाट सिधै झलारी उत्रिन सकिन्छ’

महेन्द्रनगर। कञ्चनपुर क्षेत्र नं. २ मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एनपी साउदले शुक्लाफाँटा नगरपालिका वडा नं. ९ र ११ जोड्ने पक्की पुल निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्।

शनिबार २६, कार्तिक २०७९ ०१:२९


सांसद विकास कोषको आधा बजेट आदिवासी र दलितका लागि खर्च गर्छुंः एनपी साउद

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंवम् पूर्वमन्त्री एनपी साउदले सांसद विकास कोषको आधार रकम आदिवासी र दलितका लागि खर्च गर्ने घोषणा गरेका छन्।

शनिबार २६, कार्तिक २०७९ ११:१७


पुनः आफ्नो पारिश्रमिक नलिने  वडाध्यक्ष पदका उम्मेद्धवार भुन्टुको प्रतिवद्धता

महेन्द्रनगर । नेपाली काँग्रेसका तर्फबाट भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष पदका उम्मेद्धवार आसेफ कुवँर (भुन्टु)ले आफुले चुनाव जितेपछि पुनः पारिश्रमिक नलिने प्रतिवद्धता जनाएका छन् ।

बिहिबार १५, बैशाख २०७९ ०६:२८


काँग्रेस जित्यो भने विकास जित्छः मेयर पदका उम्मेद्धवार बोगटी

महेन्द्रनगर । नेपाली काँग्रेसबाट भीमदत्त नगरपालिकामा मेयर पदका उम्मेद्धवार तथा नेपाली काँग्रेस कञ्चनपुरका सभापती पदम बोगटीले काँग्रेस जित्यो भने विकास जित्ने बताएका छन् ।

बिहिबार १५, बैशाख २०७९ ०५:५९


एमालेबाट वडा सदस्यका उम्मेद्धवार धामी सहित १० जना नेपाली काँग्रेस प्रवेश

महेन्द्रनगर । नेकपा एमालेबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडा सदस्यका उम्मेद्धवार कम्मन धामी एमाले परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

बिहिबार १५, बैशाख २०७९ ०५:५३


भीमदत्तमा काँग्रेसका उम्मेद्धवारले भोलीबाट घरदैलो अभियान थाल्ने

महेन्द्रनगर । आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसका उम्मेद्धवारले भोलीबाट घरदैलो अभियान शुरु गर्ने भएका छन् ।

बुधबार १४, बैशाख २०७९ ०३:४९


कञ्चनपुरमा काँग्रेसलाई काँग्रेसकै गठबन्धन चाहिएको छःसभापति बोगटी

महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमिति सभापति पदम बोगटीले कञ्चनपुरमा काँग्रेसलाई चुनाव जिताउन काँग्रेसकै गठबन्धन चाहिएको बताएका छन् ।

आइतबार २९, फागुन २०७८ ११:३१


पढे,लेखेका र बुझेकाहरुले एमसिसीको विरोध गरेका छैनन्ः पूर्वमन्त्री साउँद

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री एनपी साउँदले एमसीसी सदनबाट जसरी पनि अनुमोदन गर्नु पर्ने बताएका छन् ।

शनिबार ०७, फागुन २०७८ ०१:४५


भम्केपानी धामलाई धार्मीक तथा पर्यटकिय गन्तव्य बनाउछौँः पूर्वमन्त्री साउँद

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री एनपी साउँदले भम्केपानी धामलाई धार्मीक तथा पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् ।

सोमबार ०३, माघ २०७८ १२:४१


नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउँद आज गृह जिल्ला कञ्चनपुर आउँदै,यस्तो छ कार्यसूची

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री एनपी साउँद आज गृह जिल्ला कञ्चनपुर आउँदै छन् ।

बिहिबार २२, पुष २०७८ ०९:१९


काँग्रेस १४ औँ महाधिवेशनः जिल्ला सदस्यमा युवा नेता खड्काको उम्मेद्धवारी

नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्य समिति सदस्य पदमा युवा नेता राम खड्काले पनि उम्मेद्धवारी दर्ता गरेका छन् ।  पार्टीलाई थप सक्रिय र सशक्त बनाउन आफूले जिल्ला सदस्य पदमा उम्मेदवारी दिएको नेता खड्काले बताए ।  पार्टीका अग्रज र युवालाई एक साथ डो¥याएर लैजान सके पार्टी मजबुत हुने पनि उनले बताए ।

शुक्रबार १०, मङि्सर २०७८ ०४:२८


काँग्रेसलाई गुट,उपगुट रहित बनाउन मेरो उम्मेद्धवारीः नेतृ सिंह

अहिले पार्टीलाई थप सक्रिय,ससक्त र गुट उप–गुट रहित बनाउन कञ्चनपुर क्षेत्र नं. ३ को क्षेत्रिय समिसिको सचिव पदमा उम्मेद्धवारी दिने तयारी गरिरहेको नेतृ सिंहले बताइन् ।

बुधबार ०१, मङि्सर २०७८ ११:५६