स्वास्थ्य


शुक्लाफाँटा–९ मा वडावासीलाई निशुल्क स्वास्थ्य सेवा

शुक्लाफाँटा नगरपालिका ९ नम्बर वडाले निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरेको छ । वडाले शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको हो ।

शनिबार २९, फागुन २०७७ ०७:४४


ब्लड बैंकका लागि तीन लाख सहयोग

भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरलाई रक्त सञ्चार सेवा केन्द्र  सञ्चालनका लागि यस वर्ष पनि सहयोग गरेको छ । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले रेडक्रसलाई ब्लड बैंक सञ्चालनका लागि बर्सेनी तीन लाख नगद सहयोग गर्दै आएको छ ।

बुधबार ०१, पुष २०७७ ०७:४१


महाकाली अस्पतालका ल्याब टेक्निसियनमा कोरोना

महाकाली अस्पतालको प्रयोगशालामा कार्यरत १ जना पुरुष र अर्को महिला टेक्निसियनमा कोरोना संक्रमण पुष्टि भएको हो

सोमबार १९, असोज २०७७ ०५:३४


सुदूरपश्चिममा शनिबार थप १६८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ६९२ पुग्यो

धनगढी : सुदूरपश्चिममा आज एक सय ६८ जनामा कोरोना पुष्टि भएको छ।

शनिबार १७, साउन २०७७ ०५:२१