नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउँद आज गृह जिल्ला कञ्चनपुर आउँदै,यस्तो छ कार्यसूची

  बिहिबार २२, पुष २०७८ ०९:१९

महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री एनपी साउँद आज गृह जिल्ला कञ्चनपुर आउँदै छन् ।

कर्मचारी युनियनको कञ्चनपुरको जिल्ला अधिवेशन उद्धघाटन लगाएत नेता कार्यकर्ता भेटघाट लागि नेता साउँद विहिबार गृहजिल्ला कञ्चनपुर आउने उनको सचिवालयले जनाएको छ ।

यस्तो छ कार्य सूची
२३ गते कर्मचारी युनियनको कञ्चनपुरको जिल्ला अधिवेशन उद्धघाटन (महेन्द्रनगर)
२४ गते वन प्राविधिक संघको अधिवेशन उद्धघाटन (धनगढी)
२४ गते दिउँसो मोहना सिँचाई उद्धघाटन (कैलाली)

 

सम्बन्धित शीर्षकहरु