संविधान दिवसका अवसरमा दिप प्रजोलन (फोटो फिचर)

  आइतबार ०३, असोज २०७८ ०२:२४

महेन्द्रनगर । संविधान दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा दिप प्रजोलन गरिएको छ ।

नेपाल विद्यार्थी संघ जनज्योती क्याम्पस महेन्द्रनगर एकाईले नेपाल राष्ट्रिय झण्डा फहराउदैँ,दिप प्रजोलन गरी संविधान दिवस मनाएको नेविसंघ कञ्चनपुर जिल्ला सदस्य उपेन्द्र बहादुर बलमे बताए ।

उनले भने ‘ देश र जनताको प्रतिष्ठा बढोस् भनी हर्षका साथ दिप प्रजोलन गरी संविधान दिवस मनाएका छौ ।’

No description available.No description available.No description available.No description available.No description available.No description available.

सम्बन्धित शीर्षकहरु