‘अन्तराष्ट्रिय अकाउन्ट डे’ को अवसरमा धनगढीमा पैदल ¥याली (फोटो फिचर)

  बुधबार २४, कार्तिक २०७८ ०९:१०

महेन्द्रनगर । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था धनगढी शाखा समन्वय समितिले पैदल ¥याली लगाएतका कार्यक्रम गरी बुधबार अन्तराष्ट्रिय अकाउन्ट डे मनाएको छ ।

एकाउन्ट,विजनेस लगाएतका कुरालाई प्रोमोट गर्ने उद्देश्यले पैदल यात्रा गरि अन्तराष्ट्रिय अकाउन्ट डे मनाइएको  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था धनगढी शाखा समन्वय समितिका संयोजक उमेश पाण्डेयले बताए । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

सम्बन्धित शीर्षकहरु